नेविसंघको नेतृत्वमा पहिलो पटक महिला अध्यक्ष, को हुन् करुणा ?

3 weeks ago 50
इटहरी : नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका प्रमुख भ्रातृ संस्थाहरूको नेतृत्व चयन गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्यान्डेटअनुसार नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)को अध्यक्षमा धनकुटाकी करुणा कटुवाल नियुक्त भएकी छन् । उ...
पुरा समाचार पढ्नुहोस