नौ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

4 days ago 127

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको यस कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम ती कम्पनीहरूलाई प्रतिबन...

पुरा समाचार पढ्नुहोस