न्यायाधीश र वकिलको सम्पत्ति छानबिन गर्न माग

3 weeks ago 62

१० जेठ, काठमाडौं । सांसदहरूले न्यायाधीश र कानुन व्यवसायी (वकिल)को सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् । सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिको सम्पत्ति छानबिनको माग गरिरहेका बेला सांसदहरूले न्यायाधीश र वकिलको सम्पत्ति समेत छानबिनको प्रस्ताव ग...

पुरा समाचार पढ्नुहोस