न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न रास्वपा सांसदको माग

3 weeks ago 42
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयलाई लिएर छलफल केन्द्रित भएको छ। सोमबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्याया...
पुरा समाचार पढ्नुहोस