न्यून मूल्यबाट बढ्ने प्रयासमा छन् यी कम्पनीका सेयर

3 weeks ago 293
अहिले धेरै कम्पनीहरूको सेयर मूल्य एक वर्षकै न्यून आसपास छ। त्यसैले धेरैले यस्ता कम्पनी छानेर लगानी पनि गरिरहेका छन्। आज हामीले पनि यस्तै न्यून मूल्यबाट बढिरहेका वा बढ्न थालेका दुई कम्पनी केलाएका छौं।
पुरा समाचार पढ्नुहोस