पञ्चासे पुग्न अब साइकलमै यात्रा, पोखरामा नयाँ पर्यटन करिडोर निर्माण हुने

3 weeks ago 80

काठमाडौं, २९ जेठ । पोखराबाट पञ्चासेसम्मको यात्रा अब केवल पदयात्रामा सीमित नहुने भएको छ। पर्यटकलाई आकर्षित गर्ने नयाँ अवधारणासहित पोखरा महानगरपालिकाले साइकल लेनसहितको विशेष पहुँच मार्ग निर्माण गर्ने योजना अघि बढाएको छ, जसले पर्यटनसँगै वातावरणमैत्री...

पुरा समाचार पढ्नुहोस