पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

3 days ago 55
वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपी एक जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-१० का बजरङ्ग टोलका रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका अभियोग ल...
पुरा समाचार पढ्नुहोस