पत्रकार किशोर श्रेष्ठमाथि भएको दबाब र धम्कीबारे छानबिन गर्न प्रेस संगठनहरूको माग

2 weeks ago 78
काठमाडौं, जेठ ११ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि दबाब, धम्की र नियोजित गतिविधि भएको दाबी गर्दै प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले छुट्टाछुट्टै विज्ञप्तिमार्फत घटनाप्रति ध्यानाकर्षण गराएका छन् । दुवै सं...
पुरा समाचार पढ्नुहोस