काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई बिहीबार (आज) पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले प्रशासनलाई बताए । प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गाल...