पद खोज्ने सांसदलाई रविले सम्झाए- नेताका टाउकोको मूल्य तोकिएको इतिहास

3 weeks ago 137

कैयौँ नेताहरूको टाउकोको मूल्य तोकिएको थियो । परिवर्तन कहिले आउँछ भन्ने उनीहरूलाई कुनै हेक्का थिएन, तर आफ्नो आस्था र विचारका लागि उनीहरू लडिरहे । अहिले हामीले कतै लुक्दै-भाग्दै हिँड्नुपरेको छैन। डाइनिङ टेबलमा तातो खाना तयार हुन्छ, बाहिर निस्कँदा सब...

पुरा समाचार पढ्नुहोस