काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुतिका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक नयाँ शैली अपनाएका छन्। बजेट पुस्तिका बोक्न वर्षौँदेखि चल्दै आएको परम्परागत छालाको ब्रिफकेस वा झोलाको सट्टा उनले नेपाली रैथाने उत्पादनलाई रोजेका छन्।...