परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

3 weeks ago 107
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्ताका क्रममा उनीहरुबीच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल–जापान सम्बन्धलाई थप सुदृढ ब...
पुरा समाचार पढ्नुहोस