परराष्ट्र मन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

2 days ago 33
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको  मैत्रीपूर...
पुरा समाचार पढ्नुहोस