परराष्ट्रमन्त्री खनाल आगामी आईतवार चीन जाने

3 weeks ago 174

काठमाडौं, २६ जेठ । परराष्ट्र मन्त्री शिशिर खनाल उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् ।

परराष्ट्रमन्त्री खनालले आगामी जुन १४–१७ सम्मको चार दिने चीनको भ्रमणमा निस्कने तय भएको हो । 

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणा...

पुरा समाचार पढ्नुहोस