परराष्ट्रमन्त्री खनालको भ्रमण हुने भएपछि चीनमा दूतावासले थाल्यो तयारी

3 weeks ago 102

परराष्ट्रमन्त्रालयले भ्रमणबारे अहिलेसम्म औपचारिक घोषणा भने गरिसकेको छैन । चीनस्थित नेपाली दूतावासले भने यही जेठ ३१ गते साँझ ५ गते बेइजिङमा रहेका नेपालीहरूसँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया रहेको भन्दै निमन्त्रणा पत्र पठाइसकेको छ । अन्य कार्यक...

पुरा समाचार पढ्नुहोस