पर्यटन बोर्डले ट्राभल तथा टुर व्यवसायीलाई दियो कर कानुनबारे तालिम

49 minutes ago 59

१९ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई काठमाडौंमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । काठमाडौंमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । त...

पुरा समाचार पढ्नुहोस