पर्यटनमन्त्री पौडेलको सय दिन : प्रतिबद्धता धेरै, उपलब्धि मिश्रित, चुनौती उस्तै
20 hours ago
154
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गठन भएको सय दिन पूरा गरेको छ । सरकारसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले पनि मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पुगेको हो ।
०८२ चैत १३ गते