पर्याप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित, गत वर्षभन्दा उत्पादन घट्ने चिन्ता

1 week ago 280
काठमाडौं। अपेक्षाअनुसार पर्याप्त वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति निकै सुस्त देखिएको छ। कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर जम्मा ११.३३ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। यो प्रगति गत वर्षको सोही अवध...
पुरा समाचार पढ्नुहोस