पर्वतमा जिप दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

1 day ago 106
पर्वत। पर्वत जिल्लाको कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्...
पुरा समाचार पढ्नुहोस