‘पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ’: उपराष्ट्रपति

2 weeks ago 72
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् । इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद) अवसरमा शुभकाम...
पुरा समाचार पढ्नुहोस