काठमाडौं। पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी वर्षा भइरहेको छ। देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१.२ मिलिमिटर वर्षा भएको छ। यो धेरै भा...