विराटनगर : नेपाल–भारत सीमाको सुरक्षा अवस्था, चोरी–तस्करी नियन्त्रण तथा सीमावर्ती गतिविधिको स्थलगत अनुगमन गर्न गृहमन्त्री सुधन गुरुङ आज (शनिबार) कोशी प्रदेश आउने भएका छन्।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्री बिहान १० बजे बुद्ध एयरको उडानमार्फत विराटन...