काठमाडाैं। विशिष्ट संस्कृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको मन्त्रीस्तरीय निर्णयबाट पोखरा निवासी श्रेष्ठ बुधबार सो पदमा नियुक्त भएका हुन्। क...