पशुपति शिवालयमा साधुको हत्या गर्ने आरोपमा अर्का साधु महोत्तरीबाट पक्राउ
2 days ago
44
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरस्थित शिवालयमा एक साधुको हत्या गरेको आरोपमा अर्का साधु पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका–८ पशुपतिस्थित १५ नम्बर शिवालयमा गत फागुन ६ गते संखुवासभाका सन्तोष परियार, जो सन्तोष गिरी नामले परिचित थिए, मृत