काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण बुधबार देशभर आंशिकदेखि साधारणतया बादल लाग्नुका साथै देशका अधिकांश भागमा हल्का वर्षा समेत भएको थियो। जल तथा मौसम विज्ञ...