काठमाडौं। देशको उपल्लो वायुमण्डलमा विकसित भएको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको आंशिक प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रको मौसममा फेरबदल भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश...