पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा भने अत्यधिक गर्मी

3 weeks ago 129
काठमाडौं। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएकाले देशका विभिन्न भूभागमा मौसममा फेरबदल भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णा...
पुरा समाचार पढ्नुहोस