पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

5 days ago 65

दार्चुला ।
दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।

गए राति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी का...

पुरा समाचार पढ्नुहोस