पहिरो नियन्त्रणको लागि ३ अर्ब बजेट छुट्याइयो, ६९ स्थानमा रोकथाम गरिने

3 weeks ago 45

काठमाडौं । राष्ट्रिय राजमार्गलाई २४ घण्टा नै संचालन गर्ने उद्देश्यले पहिरो नियन्त्रण योजना अगाडि सारिएको छ। बजेट अभाव भएर पहिरो नियन्त्रणमा समस्या आउन नदिन यो योजना सरकारले अगाडि सारेको हो।

विभिन्न राष्ट्रिय राजमार्गमा जाने पहिरो नियन्त्...

पुरा समाचार पढ्नुहोस