पाँचथरका दीपेन घर फर्किने क्रममा मोटरसाइकलसहित मान्द्रे भीरबाट खसेर मृत्यु
2 weeks ago
67
पाँचथर : पाँचथरको फिदिम नगरपालिका–८ स्थित मान्द्रे भीरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा फिदिम–८ का ३३ वर्षीय दीपेन गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार गुरुङ बुधबार साँझ