काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane आज पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष Nitin Navin को निमन्त्रणामा लामिछाने दिउँसो १ बजे भारत जाने कार्यक्रम रहेको छ।