इस्लामावाद। पाकिस्तान नियन्त्रित काश्मिर (पीओके) मा बिहीबार एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैन्यकर्मीको दुःखद मृत्यु भएको छ। सुरक्षा स्रोतहरूका अनुसार पाकिस्तान नियन्त्रित काश्मिरको मुजफ्फराबाद जिल्लाको विकट हिमाली क्षेत्रमा भएको यस...