एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा सोमबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटना स्वात एक्सप्रेसवेको इस्माइला इन्टरचेन्ज क्षेत्रमा भएको हो । उद्धार अधिकारी र मोटरवे ...