पाटेबाघ संरक्षणमा सबै जुटन आग्रह

3 weeks ago 50

 

सञ्जय मिश्रा/रौतहट, ११ जेठ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साह ले पाटे बाघ संरक्षणका लागि सबै तह र तप्काबाट सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मी ल...

पुरा समाचार पढ्नुहोस