पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू चयन

1 week ago 52

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिको अध्यक्षमा सुरेश लिम्बू चयन हुनुभएको छ ।

गत जेठ २९ गते सम्पन्न समितिको साधारणसभामा आवश्यक बहुमत सदस्य उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको थियो। त्यसपछि तय ग...

पुरा समाचार पढ्नुहोस