काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हित विपरीत कार्यमा संलग्न रहेको आरोपमा १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी...