‘पार्टीको प्राथमिकता जनता जोड्ने हुनुपर्छ, नेता मिलाउने होइन’ : गगन थापा

3 weeks ago 43
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल उद्देश्य नेतृत्व व्यवस्थापन वा व्यक्तिगत मिलापभन्दा पनि जनतासँगको सम्बन्ध मजबुत बनाउने हुनुपर्ने बताएका छन्। गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेताहरूलाई एकै ठाउँमा ल्य...
पुरा समाचार पढ्नुहोस