पीपीए गरेर पनि काम नगर्ने १३८८ मेगावाटका ३८ जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिस

3 weeks ago 122
काठमाडौं। विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति पत्र रद्द गर्न उच्चस्तरीय समितिले सरकारलाई राय दिएको छ। सरकारको १०० बुँदे शासकीय सुधार कार्य योजनाको ७४ (ख) बमो...
पुरा समाचार पढ्नुहोस