भ्रमणका क्रममा उत्तर कोरियाका नेता किम जोङ उन र सीको हाउभाउलाई समेत संसारभरका विश्लेषकले मिहिन ढंगले नियाले। तर पनि यो भ्रमणमा सी र किमबीच भएको कुरा खुल्न हप्तौं वा महिनौं समेत लाग्न सक्छ।
शीर्ष नेताहरूबीच हुने भेटघाटमा भएका सबै कुराहरू उसै पनि हत्...