पुराना दलसँग ‘डिभोर्स’को कुरा : मिराज ढुङ्गानाको नयाँ राजनीतिक अभियान के हो?
2 hours ago
249
काठमाडौं : जेनजी अभियन्ता मिराज ढुङ्गानालगायतको समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ ।
नेपाल न्यूज बैंकसँग सरकारको एक सय दिनको समीक्षा संवादका क्रममा ढुङ्गानाले चाँडै त्यसको घोषणा गर्ने बताएका छन् । उनले बालेन्द्र शाह