पुराना-नयाँको होइन, सवाल सही र गलतको हो :प्रचण्ड

3 weeks ago 64

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन भन्ने भाष्य गलत भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।

पुरा समाचार पढ्नुहोस