काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा “पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्” भनी स्थापित गर्न खोजिएको भाष्यलाई अस्वीकार गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उ...