पुरुष क्रिकेटर भन्दा महिलाको झण्डै आधा तलब, चार ‘क्याटागोरी’मा ५५ देखि २५ हजार तलब

2 weeks ago 53

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण सार्वजनिक गरेको छ। पुरुषतर्फ पाँच र महिला तर्फ चार वर्गमा खेलाडीलाई बाँडेको छ।

पुरुषतर्फका क्रिकेटरको तलब भन्दा महिला क्रिकेटको तलब झण्डै आधा कम देखिन्छ। नेपाली पुरुष टोलीसँग एकदिवस...

पुरा समाचार पढ्नुहोस