काठमाडौँ । नेपाल-रुस साहित्य समाज र रुसी सदन काठमाडौँको संयुक्त आयोजनामा महान् रुसी कवि अलेक्सान्द्र पुश्कीनको २२७औँ जन्म जयन्ती मनाइएको छ। कार्यक्रमका अवसरमा नेपाल-रुस साहित्य समाजका उपाध्यक्ष चन्द्रकान्त आचार्यको संस्मरण कृति ‘खुसीका पलहरू’ को पनि ...