काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ। बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पूर्व डिआइजी चन्द करिब १० दिन अगाडि भैंसेपाटीस्थित निवासमा लडेका थिए। लडेर उनको टाउकोमा चो...