पूर्वगृहमन्त्री सुधन गुरुङमाथिको छानबिन समितिको म्याद सकियो, प्रतिवेदन बुझाउने तयारी

2 days ago 45

काठमाडौं। निवर्तमान गृहमन्त्री सुधन गुरुङका विषयमा छानबिन गर्न सरकारले गठन गरेको समितिको म्याद आज सकिँदैछ।समयमा नै छानबिन प्रतिवेदन बुझाउने तयारीमा समिति छ।

सबै प्रक्रिया सकेर लेखनमा केही बाँकी रहेकाले म्याद थप गर्ने/नगर्ने टुंगो भने ला...

पुरा समाचार पढ्नुहोस