पूर्वडीआईजी अर्जुन चन्दको निधन

4 days ago 124

१७ असार, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ । घरमै लडेर घाइते भएका चन्दको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । चन्द १० दिनअघि भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर घ...

पुरा समाचार पढ्नुहोस