काठमाडौं। आफ्नो पक्राउ पुर्जीविरुद्ध पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। उक्त रिटमाथिको सुनुवाइका लागि सर्वोच्चले न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकेक...