पूर्वी क्षेत्र यातायात व्यवस्थापन प्रालिमा सुनिल कुँवरको नेतृत्व, नौ सदस्यीय कार्यसमिति चयन
3 days ago
94
काठमाडौं : काठमाडौंदेखि पूर्वी नेपालका विभिन्न जिल्लामा सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको पूर्वी क्षेत्र यातायात व्यवस्थापन प्रालिले नयाँ नेतृत्व चयन गरेको छ।
आइतबार सम्पन्न विशेष साधारणसभाले सुनिल कुँवरको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार...