झापा । भारतले पूर्वी नेपालसँग जोडिएका दुई नयाँ रेल मार्गको अन्तिम स्थान सर्वेक्षण स्वीकृत गरेपछि झापा र मोरङका सीमावर्ती तथा औद्योगिक क्षेत्रमा नयाँ आशा जागेको छ।
गलगलिया–भद्रपुर–काजली बजार तथा विराटनगर–नयाँ माल जंक्शन रेल सम्पर्कका प्रस्तावलाई भा...